आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

७ महिनासम्म पनि पूर्णता पाउन सकेन लुम्बिनी सरकारले

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको सात महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धन सरकारलाई पूर्णता दिन नसक्दा सरकारका काम प्रभावकारी ...