आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

भूकम्पमा ज्यान गुमाएकाको सम्झना

खजुरा । जाजरकोट र रुकुमपश्चिममा यही कात्तिक १७ गतेको भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा भूकम्पपीडित सहजीकरण समूह नेपालगञ्जले आज यहाँ दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा गरेको छ ।  सभामा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ ...