शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बैंकले मानसिक तनाव दिएको भन्दै ज्ञापन पत्र

बुटवल । उद्योगी व्यवसायीहरुलाई असार मसान्तको निहुँ पारी बैंक तथा वित्तीय संस्थाले मानसिक तनाव दिएको भन्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रबार नेपाल राष्ट्र बैंक सिद्धाथनगरलाई  ज्ञापनपत्र बुझाएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ...