बुटवल । उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९/०८० मा २ हजार ३४६ वटा मुद्दा फर्स्यौट गरेको छ । अदालतका रजिष्ट्रार अच्युत कुइकेलका अनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएका एक हजार ६५३ वटा ...
...