सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

बाँकेमा विद्युत् महसुल नतिर्नेको लाइन काटिने

बाँके । विद्युतको महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन ...