शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । ...