बुटवल । रुपन्देहीलगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ ढुवानीकर्तासँग बीमा कम्पनीमा बुझाउने भन्दा धेरै शुल्क लिएको प्रति नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण भएको छ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसियनले कम्पनीलाई बुझाउने भन्दा धेरै रकम लिएको ...