रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ...